कुन जिल्लाको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)

काठमाडौं : वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो ।

आयोगले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छ भने भक्तपुरको भने सार्वजनिक गरेको छैन ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नमूना मतपत्र पनि सार्वजनिक गरिएको छैन । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।

मूना मतपत्र यहा क्लिक गर्नुहोस :

https://election.gov.np/np/page/sample-ballot