मोटरसाइकलले ठक्कर दिदा दुल्लुमा एकजना गम्भीर घाईते

पुस्कर खड्का
दैलेख : दैलेख जिल्ला दुल्लु नगरपालिका दुल्लु बजार नजिक मोटरसाइकल ले ठक्कर दिदा एकजना घाईते भएकि छिन ।भैरबि गाँउपालिका ४, सिलङ्गि कि अन्दाजि १९ बर्षिय यामुना शाहिलाई ठक्कर दिएको हो ।

दुल्लु बजारबाट फ्रकने क्रममा बालेश्वर मन्दिर नजिक करिब ५ बजेतिर ठक्कर दिएको स्थानिय बासिन्दाले जानकारी दिएका छन ।