इच्छाकामना-१ को सुरूआती गणनामा चितवन-२ मा एमालेलाई अग्रता

चितवन : चितवन-२ को सुरूआती गणनामा एमालेको अग्रता देखिएको छ । इच्छाकामना-१ को मतगणनाको सुरूआतमा एमालेका रामप्रसाद न्यौपानेले ३६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत ल्याएका छन् ।

मंसिर ४ को निर्वनचनमा सो ठाउँमा लामिछानेलाई निकै कम मत आएको थियो । अहिले सुरूआतमै लामिछाने एमाले उम्मेदवारभन्दा ४८ मतले मात्र पछाडि छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ र राष्ट्रिय जनमाेर्चाले चार मत ल्याएका छन् ।