महामारीमा जनताको सारथी बन्दै सभामुख सापकोटा

संगीता पहरी
सिन्धुपाल्चोक :कोभिड १९को काराण जनताहरुले उपचार नपाई ज्यान गुमाई रहेका छन् । यो बिसम परिस्थितिमा सभामुख अग्नि प्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे स्वास्थ केन्द्र्मा आवस्यक स्वास्थ सामाग्री सहयोग गरेका छन । त्यसैगरी बलेफी गाउँपालिका स्थित जलबिरे प्राथमिक स्वास्थ केन्द्रको अबलोकन गरे पछि केन्द्रलाई डिजिटल एक्सरे मेसिन लगायत महत्त्वपूर्ण स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन । साथै स्थानीय पुर्बधार साझेदारीकार्यक्रम बाट त्यस केन्द्रका लागि १५ लाख रकम समेत रकमान्तर गरेका छन।

सिन्धुपाल्चोकको विभिन्न ठाउँमा पुगेर उनले आवस्यक स्वास्थ सामग्री बितरण गरेका छन ।साथै सापकोटाले बाह्रबिसे पुगि जनताको स्वास्थ अवस्था बारे पनि जानकारी लिएका छन् । बाह्रबिसे नगरपालिका प्रमुख, उपप्रमुख संग छलफल गरी कोभिड संक्रमण ब्यबस्थापन सम्बन्धि छलफल पनि गरेका थिए । कोभिड १९ र प्राकृति बिपत्तिको पुर्ब तयारी सम्बन्धमा जानकारी लिएका थिए । तसर्थ उनले आफ्नो तर्फ बाट सक्दो सहयोग हस्तान्तरण गरेका छन। ज