एजेन्सी : चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएका हुन् ।
ताजा समाचार
थाक्रे ३ मा भष्मे बनको डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
धादिङ : धादिङको थाक्रे गाउँपालिकाको वडा नं ३ को भष्मे बनमा लागेको डढेलोले खानेपानीको पाइप जलेको छ ।
वन डढेलोका कारण खानेपानीको पाइप जल्दा स्थानीयलाई...
फेरिएन् मजदुरहरुको जीवनस्तर, तिनका नाम बेचेर सत्तामा पुग्नेहरु शोषकीकै अगाडि लम्पसार !
आज मजदुर दिवस । अर्थात मजदुरहरुको दिन । हरेक वर्ष मजदुर दिवस मनाउने गरिन्छ । मजदुरको नाममा दिवस मनाएपनि उनीहरुको जीवनस्तरमा खासै परिवर्तन हुन...
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
काठमाडौं : सरकारले आज सार्वजनिक बिदा दिएको छ । मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस...
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु
काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
सोही नगरपालिका वडानम्बर ४...
नवजात शिशु हत्या आरोपमा युवती पक्राउ
विराटनगर : नवजात शिशुको हत्या आरोपमा प्रहरीले मोरङ मिक्लाजुङकी एक युवतीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार...
एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना, १९ जना घाइते
इलाम : इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ ।
को २ च ४४७ नम्बरको पिकअप गाडी...