आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : अपराह्न ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।