आयरल्याण्ड ए विरुद्ध लोकेश बमको शतक

काठमाडौं : आयरल्याण्ड ए विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् ।

५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन् ।