स्याङ्जा महोत्सवमा स्याङ्जाली कलाकारले स्थान नपाएको मोडेल अस्मिता रणपालको गुनासो

राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जाको वालिङ बस्दै संघर्ष गर्दै सानै उमेरमा आफुलाई एउटा कुशल नृत्यङ्गना बनाउन सफल भएकी अस्मिता रणपाल गरिब परिवारमा हुर्केकि स्याङ्जाकि छोरी लोक संगीत क्षेत्रकि उदयमान नक्षत्र हुन् । उनले बैंस जोबन माली गाई ढुङ्गे धारा जस्ता दर्जनौं लोक संगीतमा मोडेलिङ गरेर सफलता प्राप्त भैसकेकि छिन ।

तर आफ्नै माटोमा हुँदै गरेको दोश्रो स्याङ्जा आँधीखोला महोत्सवमा उनलाई त्यस स्टेजमा गएर आफ्नो कला देखाउन आयोजकले निमन्त्रणा नदिएकोमा दु:खसाथ गुनासो गर्दै समाजिक संजाल फेसबुकमा मुटु छुने स्टाटस पोष्ट गरेकी छिन । आयोजक कमिटीले यसतर्फ सोच्नकन्जुस्याइँ गर्न नहुने हो ।

हेरौं उनले लेखेको पोस्ट जस्ताको तस्तै :