शिक्षिकाद्धारा जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बिकास घिमिरे
अर्घाखाँची : अर्घाखाँचीको सितगंगा नगरपालिका वडा न ३ मा रहेको श्री दक्सुपाटा आधारभुत बिधालयमा कार्यरत शिक्षिका शारदा जि.सीले आफ्नो जन्मदिनको अबसरमा विद्यार्थीह?लाई शैक्षिक सामग्री वितरण गरेकी छन ।

भनिन्छ नी बिहानीको एउटा सानो सकारात्मक सोचले पुरै दिनलाई परिवर्तन गर्न सक्छ । हो शारदा जि.सी पनि यहि मध्यकी एक फरक सोच भएकी शिक्षिका हुन । उनले त्यस बिद्यालयमा अध्यनरत बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री र छात्रा विद्यार्थीह?लाई रिबन बितरण गरि गरेकी छन ।

उनी भन्छीन विद्यार्थीको पोसाकमा एक?पता ल्याउन र शैक्षिक गतिविधिमा थप उत्साह थप्न सहयोग पुगोस भनेर मैले अफ्नो जन्मदिनको अबसर पारेर आफुले सक्ने सानो सहयोग गरेकी हँु ।