गायिका अमृता नेपालीकाे ”गण्डकीले गेगरू वगायाे” सार्वजनिक (भिडियोसहित)

केपि कुमार जलन
बागलुङ : विशेष गरि गण्डकी प्रदेशमा निकै रूचाईने ठेट माैलिक भाकालाई टपक्क टिपेर निर्माण गरिएकाे गायिका अमृता नेपालीकाे ”गण्डकीले गेगरू वगायाे” बजारमा सार्वजानिक भएकाे छ ।

सरल र टिपिकल लयवद्व रूपमा तयार बनाईएकाे यस गितकाे भाकाले विशेष त बिबाह मा गाईने रत्याैली लाई समेटेकाे छ उसाे त याे गितले टिकटकमा औधी रूचाईएकाे छ । प्रदेशमा रहेर नेपाली माैलिक शब्द लाई गित संगितमा उतार्न माहिर सर्जक शिव अखेलीकाे शब्द गायक ईश्वर सिङकाे संगितमा गायिका अमृता नेपाली र गायक सिङकाे आवाज रहेकाे छ ।

विशेष गरि नेपालका मुख्य ठाउँ तनहुकाे जामुने,स्याङजाकाे पुत्लि खेत,पर्वतकाे कुस्मा,कास्किकाे लुम्ले,म्याग्दीकाे,बेनि मिलनचाेक,बागलुङ बजार,हुग्दिशिर ,पाल्पाकाे तानसेन,धादिङकाे,नाैविसे,दाङ,बुटवल,नारायणघाट,नारायणि,गुल्मिकाे रिडि,शान्तिपुर लगायतकाे स्थानलाई समेत समेटदै तयार पारीएकाे यस गितमा चर्चित माेडल लाेमश शर्मा,जुनु एसकाे दमदार नृत्य रहेकाे छ ।

चर्चित निर्देशक काजिस श्रेष्ठकाे निर्दशन,अजय रेग्मिकाे छाँयाङकन र दिपक बिष्टकाे सम्पादनमा रहेकाे भिडियाे,अमृता नेपालि अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।