पशुहरु बाट मानिसमा कोरोनाको नयाँ उपभेद सर्ने जोखिम

बैज्ञानीक हरुले चिन्ताव्यक्त गरेका छन कि जनावरहरुमा पनी कोरोना भाइरस फेला पर्न थालेको छ । विज्ञ हरुका अनुशार जनावर हरुमा भाइरस उपरिवर्तित हुन सक्तछ । जुन मानीसका लागि धेरै बढी संक्रामक एवं घातक हुन सकला कि जनावरहरु ले गर्दा कोरोनाको नया नया उपभेदहरु सामुन्ने आउदै छन त यस्तो यसैले पनी कि वैज्ञानिक हरुका अनुशार जनावरहरुका कारणले कोरोना भाइरस उत्परिवर्तित हुदैछ अनी मानीसहरुमा फैलीदै छ । वैज्ञानिकहरु यसलाई लिएर चिन्तीत भएका छन कि विश्वभरी मा जनावरहरु बाट मानीसहरुमा भाइरस फैलीने घटनाहरु बढदो छ । र यदि यसै गरी भाइरहने हो भने उत्परिवर्तनहरुको निगरानी गर्न गह्रो हुने छ । सार्स–कोव–२ अर्थात कोरोनाको भाइरस कहाँ बाट आयो यस बारेमा अहिले सम्म एकमत छैन यदयपी केहि वैज्ञानीक हरुको भनाइमा हुन सक्तछ  यो भाइरस चमेरोको माध्यमबाट मानीसमा आयो कि वा चीनको बुहानको बजार मा कुनै अरु जनावरको माध्यम बाट आयो केहि वैज्ञानीकहरुका अनुशार भारत समेत विश्वभरीमा कोरोनाको लहर ली आएको ओमीक्रोन उपभेद मानीसहरुमा उत्परिवतीत हुनुकाा साटो जनाबरहरुमा नै उत्परिवतीत भएर फैलीएको हुन सक्तछ  ।

यो कुराको किन चिन्ता
अमेरीका की पवलीक हेल्थ विज्ञ अमीत गुप्ता का अनुशार कुनै पनी भाइरस संक्रमीत को शरीरमा आफुलाई गुणन वृदधी गर्दछ । एवं उत्परिवर्तीत हुन सक्तछ  । जोन्स होप्किन्स विश्वविधालयका संक्रामक रोग महाशाखाका प्राध्यापक का अनुशार जनावर हरुमा सार्सं–कोव–२ सानो उत्परिवर्तन ले पनी मानीस का लागी बढी संक्रमक एवं घातक ज्यानमारा हुन सक्तछ  ।अहिले सम्म जनावरहरुमा विकशीत कोरोना भाइरस बाट मानीसहरु संक्रमीत भएको संख्या निश्चीत छैन । तर केहि हम्रा पहिले अमेरीका को सेन्टर फोर डिजीज कन्द्रोल एण्ड प्रिवेन्शन ले जनाए अनुसार मिशिगन प्रान्तमा कम से कम ४ जना संक्रमीत भेटिएका छन जसमा कोरोनाको त्यहि उमभेद पाएको छ ।

जुन मिङक जनावरको भुमिका देखिएको छैन तर जनावरहरुमा यस भाइरस को फैलीनाले आउने समयमा मानीसहरु प्रभाबीत हुन सक्तछ  । एक यस वाट नयाँ उपभेद देखा पर्न सतm छ । अहिले सम्म घरेलु जनावर बाहेक ठुला विरालो बाध वादर एव जङगली जनावरहरुमा कोरोनाको संक्रमण पाइएको छ । अन्तर प्रजाती परिचरणा गर्दा जनावरहरु मा भाइरस स्थापीत हुन सक्तछ  । एवं त्यस्ता जनावरहरुले मानीसमा भाइरस फैलाउन सक्तछ  । विज्ञका अनुशार जनाबरहरुमा भाइरस उत्परिवतीत हुन सतmछ । जस्ले गर्दा नया उपभेद देखा पर्न सक्तछ  ।

के कोरोना को त्रास कहिल्यौ नसकिने भो त ?

भाइरस जनाबरहरुका लागी अनुकुल हुन्छ । यस्ले गर्दा नयाँ उपभेद देखिने आशङका बढेर जान्छ । यस्तो डेनमार्कमा मिङक फार्म मा देखिएको थियो यहा पहिले मानीसबाट मिङकमा भाइरस फैलीयो अनी फेरी मिङक बाट मानीसमा । यसै कारण जुन २०२० को शुरुमा फार्ममा भएका धेरै मिङक हरु लाई मारीयो यदि जनावर हरुमा भाइरस फैलीयो भने यस्ले गर्दा भाइरस निर्मुल गर्न गाह्रो हुने छ । साथै नयाँ उपभेद आउन सकने आशंका धेरै हद सम्म बढेर जान्छ । यदि त्इसो भयो भने खोपको आर पनी कम हुने छ ।

हालैमा एउटा अध्ययनमा कयानडामा एउटा व्यतिmमा हरिणबाट कोरोना संक्रमण फैलीयो यसले गर्दौ हरिण बाट अरु जनावरहरुमा संक्रमण फैलीने जोखीम बढेको छ । संक्रमित जनावर हरुलाई निगरानीमा राख्नु पर्ने आवश्यक भएको छ । संक्रमीत जनावर हरु लाई निगरानीमा राख्नु पर्ने आवश्यक भएको छ । जस्ले गर्दा यो थाहा होस की यीनीहरुमा भाइरस कसरी विकशीत हुदैछ । यसो हुदा जनाबर हरुमा कोरोना भाइरसको नयाँ उपभेदहरु बन्ने क्रम शुरु हुने छ ।

जुन भबिष्यमा मानीसहरुलाई पनी संक्रमीत गराउन सक्तछ । तर अहिले नै क्रसित भइ हालनु आवश्यक छैन । तर एउटा कुराको जोखीम त छ । जती धेरै किसीमका जनावरहरु लाई कोरोना ले संक्रमीत गर्ला त्यसको उत्परिवर्तन त्यती नै धेरै हुने छ । यो त्यतीनै धेरै संक्रामम एवं क्षती पु¥याउने हुन सतmछ । यदयपी हालसम्म को प्राथमीक प्रयोगशाला परिक्षणमा यो कुरा थाहा हुन आएको छ । कि नयाँ उपभेदले मानीसको शरीरुमा विकशीत एन्टीवडिहरु लाई पराजीत गर्न सकेन छैन ।

कोवीड–१९ भाइरस को नयाँ लहर बाट विश्व आक्रन्त छ । चीनमा ओमीक्रोन उपभेद को कहर जारी छ भने भारतमा एक्रस–ई उपभेद को प्रबेश भइ सकेको छ । कोरोना भाइरसको महामारी सङग विश्व विगत २९ महिना देखि जुटदैछ । न त यस्का उपभेदहरु रोकीएका छन नत संक्रमण न प्रसार रोकीइ राखेको छ । चीनको संघाई बाट वुहानको जस्तै नयाँ लहर शुरु भएको छ । विश्वका प्रत्येक भागमा बढदो सैक्रमीतको संख्या ले मानीसहरुमा गास उत्पन्न गराउन शुरु गरेको छ । नेपालमा प्राय जसो मानीसहरुले खोपको दुइ मात्रा लगाई सकेका छन अव तेश्रो अर्थात बुस्टर लगाउनु पर्ने हो कि भारतमा लगाउन थालेको ले गर्दा भन्ने छ । त्यहि विश्वका कतीपय मुलुक हरुमा तेश्रो मात्रा खोप लगाइ सकेका छन । अमेरीका बिटेन इजराइल जस्ता ेदशहरुमा अव जनसमुदायहरुलाई खोपको चौथो मात्रा लगाउदै छन ।

आज जनमानसमा चिन्ता यस कारणले बढदो छ कि कोरोनाको नया नया उपभेद देखिने क्रम कहिले रोकिएला अनी खोपको १–२–३–४–––– कती मात्रा दिए पछि सुरक्षा दिन सफल होला ।कोरोना भइरस लाई रोकथाम गर्न गवै खोपको शुरुवात भयो यस्तो अनुमान गरीयो केहि खोपको २ मात्रा बाट एक मात्र खोप लागाउदा सुरक्षित भइने छ । तर आज झण्डै साडे दुइ सात पछि पनि महामारी को स्वरुप प्रकृति हेर्दा विज्ञहरु अब यसो कुरालई पलएर एकमत छैनन । पह्लिे उम्मीद थियो की पोलीयो टाइफइड, दादुरा जस्ता रोगहरु जस्तै कोरोनाको खोपले आजीवन सुरक्षा देला तर जुन देशहरुमा कोवीड १९ विरुदध चौथो मात्रा खोप लगाइदै छ । त्यहा का स्वास्थ्य सेवा सङग सम्बन्धीत संस्थाहरु आश्वस्त छैनन कि यस पछि खोप लगाउन न पर्ला यस्को अर्थ टिटेनस डिप्थीरीया लहरे खोकी हरुमा जसरी वुस्टर मात्रा आवश्यक हुन्छ । कोरोनामा पनी बुस्टर मात्रा को क्रमिकता शुरु भयो कि जस्तो देखिन्छ ।

ओमीक्रोन नत अन्तीम उपभेद हो नत कोरोना रोकीइ हाल्यो भने पनी कोरोना भाइरसको नयाँ स्वरुपले नयाँ महामारी जन्माउने छ । अफ्रिका जस्ता इलाकाहरु जहा कम मनीसहरुमा खोप लागी राखेका छ त्यहा बाट नया उपभेद किन उत्पतीत हुदै छ यस्का कारण प्रष्ट छ । खोप ले गर्दा शरीरमा विकशीत भएको सुरक्षा को कारण मानीएको छ । शुरुको खोपको मात्रा ले जहाँ हाम्रो शरीरमा कोरोना भाइरस सङग लडने क्षमता विकशीत भयो एवं संक्रमण रोकन तथा मुत्युको तथ्याङक गर्न सहयोगी भयो । अव हामीलाई त्यस्तो खोपको आवश्यकता छ । जुन जवीन उपभेदका रिुदध प्रभावकारी होस । यसैले आजको आवश्यकता भनेको भाइरसको वदलीदो स्वरुपका अनुशार त्यसको मुकावला गर्न तयारी पनी होस त्यसको लागी आशा गरौ, हाल सम्म भएका खोप भन्दा आउदो पुस्ताको खाप कोवीड–१९ विरुदध को युदधमा यस चुनैतीको जवाफ सिदध हुन सकोस हाललाई जे उपलब्य छ ती सर्वसुलभ सवैका लागी होस ।