
लामो समय बन्दाबन्दी भएपछी प्राय :गाडिले खचाखच हुने काठमाडौंका सडकहरु अहिले सुनसान छन ।गाडि नचलेको र मानिसहरु पनि खासै घर बाहिर ननिस्कीएपछी यतिबेला काठमाडौैंका सडक छेउँछाउमा हरियाली छाएको छ ।यसै क्रममा काठमाडौं टुडिखेल वरपरको सडकको दृश्य कैद गरिएको छ ।
तस्वीर : चक्र प्रसाद पोख्रेल (भिजन न्युज नेपाल)
