प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं: संघीय संसद सचिवालय अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बुधबार अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।