टीयु मैदानमा नेपाली खेलाडीले देखाएको कीर्तिमानी प्रदर्शन र समर्थनमा उर्लिएका दर्शक

काठमाडौं : आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि सानदार जित हात पारेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा दर्शकको साथ पनि उत्साहजनक नै रहेको थियो । नेपालको बलिङ होस् या व्याटिङ उनीहरूको हुटिङ हुन्थ्यो, त्यसले खेलाडीको मनोबल झन् बढाएको थियो ।

जिपछि पनि उनीहरु खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै खुशी साटिरहेको देखिन्थे । दर्शकको साथमा नेपालले घरेलु मैदानमा लगातार तेस्रो उत्कृष्ट जित हात पारिसकेको छ ।

तस्विरहरू-