मेरो बुवाको मृत्यु भएको हैन हत्या भएको हो :आदर्श मिश्रा


काठमाडौं :नेपाली कमेडि जगतमा मदेशको पहिचानलाई मुलधारको प्रस्तुति सम्म ल्याउन आदर्श मिश्राको ठुलो योगदान छ। दोस्रो चरणको लकडाउन भएसङ्गै आदर्श मिश्राले सामाजिक सञ्जालमार्फत आफो बुवाको अबस्था गम्भिर रहेको र उपचारमा अप्ठेरो भैरहेको जानकारि बारम्बार आम जनता र सरकार समक्ष पुर्याउने प्रयास गर्दै आएका थिए।

तर मङ्गलवार दिउशो १२ बजेतिर आदर्शको बुवाको निधन भएको छ निधन भए लगत्तै आदर्शले सानाजिक सञ्जाल मार्फत मेरो बुवाको मृत्यु भएको हैन हत्या भएको हो र नेपाल सरकारले मृगौला प्रत्यारोपण गर्नको लागि उनको आमाको बहिनेले मृगौला दान गर्दा सरकारले दाता भारतिय नागरिक भएकाले प्रत्यारोपण गर्न मिल्दैन भनेर रोकेको थियो।

उनको बुवाको निधन भएसङ्गै सामाजिक सञ्जाल मार्फत युवाहरुले नेपाल सरकारको बिरोधमा हत्यारा सरकार भन्ने भावको पोस्टहरु गर्न थालेका छन्। निधन भएसङ्गै सामाजिक सञ्जाल मार्फत युवाहरुले नेपाल सरकारको बिरोधमा हत्यारा सरकार भन्ने भावको पोस्टहरु गर्न थालेका छन्।