
सुर्खेत : कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ ।केही दिनदेखिको लगातार हिमपातका कारण चिसोले जनजीवन प्रभावित भएको छ ।
हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।
