
निराज रानाभाट
भारत : बलिउड वरिष्ठ चलचित्र तथा टेलिभिजन अभिनेता विक्रम गोखलेको मृत्यु भएको छ । ७७ वर्षीय अभिनेताले मंसिर १० गते , शनिबार ( आज ) पुनेको ‘ दीनानाथ मंगेशकर अस्पताल ’ मा निधन भएको हो ।
गोखलेको नोभेम्बर ५ देखि नै दीनानाथ अस्पतालमा उपचार भइरहेको र ‘ मल्टी अर्ग्यान फेलियर ’ का कारण निधन भएको भारतीय मिडियाहरुले बताएको छ ।
