कैलाली : कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ।
जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ। टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्र रहेका...
दार्चुला : दार्चुला शैल्यशिखर नगरपालिका-५ को उल्लानीमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका सबै बझाङका भएको खुलेको छ ।
कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल...
दाङ : दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको...
काठमाडौं : भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रुपमा सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ ।
प्रतिष्ठानले...
मोरङ : मोरङको सुन्दरहरैँचा ११ बेलेपुरचोक स्थित बालकृष्ण गिरिको काठको मिलसँगै जोडिएको घरमा राति आगलागी हुँदा एक जना पुरुषको जलेर मृत्यु भएको छ।
बुधबार राति...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको नागरिकता ऐन संशोधन विधेयक आजको प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारी गरिएको छ ।
नागरिक ऐन...