कोरोना संक्रमणबाट नेपाल प्रहरीका नायव उपरीक्षक(डिएसपी)समिरचन्द्र खरेलको निधन

काठमाडौं :कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट नेपाल प्रहरीका नायव उपरीक्षक(डिएसपी)समिरचन्द्र खरेलको निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा सोमबार खरेल को निधन भएको हो।

उनी संगठनमा इमानदार र व्यावसायिक अधिकृतको रुपमा परिचीत थिए । खरेल प्रहरि प्रशिक्षण प्रतिस्ठान महाराजगन्जमा कार्यरत थिए ।