
नारायण रिजाल
दुल्लु : दैलेखको दुल्लु नगरपालिकामा तयार नेपाल परियोजना को आर्थिक सहयोग र एभरेस्ट क्लब दैलेखको सहजीकरणमा कोभिड १९ आपतकालीन प्रतिकार्य सामाग्री बितरण गरिएको छ ।
सामाग्री एभरेस्ट क्लब दैलेखका अध्यक्ष दिपक शाहीले दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भन्डारी,दुल्लु नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जङ्ग शाहीलाई हस्तान्तरण गरेका छन ।
