प्रधान सेनापति द्धारा दज्र्यानि चिन्ह प्रदान

डिल्ली शर्मा
सोलुखुम्बु : नेपाल सरकार मन्त्री परिषदको मिति २०७९ साउन १९ गतेको निर्णय अनुसार नेपालि सेनाको उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी श्री सागर बहादुर थापा र मनार्थ उपरथीमा पदोन्नती भएका श्री निरज पौडेल लाई प्रधान सेनापती महाँरथी श्री प्रभुराम शर्माले आज एक कार्यक्रमका बिच दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपालि सेनाको जंगि अड्डामा आज आयोजित एक कार्यक्रमका बिच उक्त चिन्ह प्रदान गरीएको हो । पदोन्नती भएका उपरथी श्री सागर बहादुर थापा श्री कार्यरथी बिभागको विभागीय प्रमुखमा समेत नियुक्त भएका छन् ।

आज मिति २०७९ साउन २३ गते नेपाली सेनाको जंगी अड्डामा आयोजीत कार्यकुममा प्रधान सेनापति महाँरथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका तिन जना महाँ सेनानीहरु र महाँ सेनानी दर्जामा पदोन्नती भएका ५ जना प्रमुख सेनानी हरुलाई पदोन्नती दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।