हेटौंडाकाे कान्तिराजपथमा मयुरी दुर्घटना

हेटौंडा : हेटौंडाको कान्तिराजपथमा मयुरी दुर्घटना भएको छ ।आइतबार करिब २ बजेको समयमा पिप्लेतर्फबाट बुद्ध चोकतिर आउने क्रममा कान्तिराजपथमा ना ३ च ६८५४ नम्बरको रोकिराखियको स्कार्पियोलाई ठक्कर दिएर पल्टिएको हो ।

दुर्घटनामा मयुरी चालक सामान्य घाइते भएका छन ।