विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार( तस्वीरमा )

काठमाडौं : आइतबार दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ ।

पोखराबाट जोमसोम जाँदा दुर्घटनामा परेको उक्त विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको छ ।नेपाली सेनाले गरेको खोज तथा उद्धार कार्यको तस्वीर हेर्नुहोस्

 

तस्वीर सौजन्य : नेपाली सेना ।