
-राधा रामिछाने
चितवन :चितवनको राप्ती नगरपालिका वडा नम्बर २ मिलन चोकमा सवारी साधनको ठक्कर बाट एक जना पैदल यात्री घाईते भएका छन ।घाइते हुनेमा राप्ती २,सुर्यमुखी टोलका १८ वर्षिय सुनिल गोले रहेकाछन ।बाटोमा हिडिरहेका सुनिललाई ठक्कर दिए लगतै गाडी चालक फरार भएकाछन भने उनको खोजीकार्य जारी रहेको ईलाका प्रहरी कार्यलय भण्डाराले जानकारी दिएको छ ।
