धान दिवस किसान र रोपाईंको रौनक (फोटो फिचर)

काठमाडौं : आज असार १५ अर्थात धान दिवस,देशभर किसानहरु धान दिवस मनाइरहेका छन् । नेपाल कृषि प्रधान देश भयको हुनाले पनि धान दिवस नेपालीहरुको लागि एक महत्वपूर्ण दिन हो। तपाईहरु सबैमा धान दिवसको शुभकामना ।
फोटोहरु सामाजिक संजाल :