एन.आर.एन दक्षिण कोरिया जेजु शाखाको दोस्रो क्षेत्रिय अधिबेशन सम्पन्न :अध्यक्षमा सुमन हाङस्रोङ

बिकाश वास्तोला
सोलुखुम्बु :नेपालको विकास र प्रवर्द्धनमा टेवा पुरयाउन, विश्वका विभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैर आवासीय नेपालीहरुको हितको पक्षपोषण गर्ने तथा कोरियामा रहेका नेपालि हरुको हित मा काम गर्ने गैरआवासीय नेपाल संघ राष्ट्यि समन्वय परिषद (एन.आर.एन )दक्षिण कोरिया, जेजु शाखाको दोश्रो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।अधिबेशनमा सुमन हाङस्रोङको अध्यक्षतामा निम्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन ।

अध्यक्षमा : सुमन हाङस्रोङ
उपाध्यक्ष : बसन्ती लावती
सुनिता : ब्लोन तामाङ
सुमन हेम्ब्या
सचिव : कृष्ण प्रसाद न्यौपाने
सह-सचिव : घनश्याम अधिकारी
कोपाध्यक्ष गोकुल शर्मा
सदस्य
विनुका नाल्बो लिम्बू
खगेन्द्र मोक्तान
सुरेन्द्र ठकुरी
सुदर्शन तुम्ब्रोक लिम्बू
सुरक्षा शर्मा
गंगा राजवंशी
हेमराज भट्ट
रुपक गुरुङ