
बुटवल :वर्षासंगै पहिरो खस्दा सिदार्थ राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण पाल्पाको भुतखोला नजिकै ठूलो पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
ठूला रुखसहितको पहिरो खसेका कारण विहानैदेखी राजमार्ग अवरुद्ध भएको र सडक १० बजे भन्दा अगाडी खुल्न सक्ने सम्भावना नरहेको भिजन न्युज नेपालका बुटवल संवाददाता दिपेश राज नेपालले बताएका छन ।
\
उनी भन्छन ‘आज बिहानै म बुटवलबाट पाल्पा जानका लागी हिडेको तर भुतखोलामा पहिरो खसेर रोकिएको छु’ ।सिद्धार्थ राजमार्गमा वर्षा सुरु भएदेखि बारम्बार पहिरो जाने गरेको
