विश्व हिन्दू महासंघ लमजुङको तेस्रो जिल्ला अधिवेशनको (फोटो फिचर)

 

बेशिसहर : बिश्व हिन्दु महासंघको लम्जुङ शाखाको तेस्रो जिल्ला अधिबेशन आज यहाँ स्थित जिससको सभाहलमा सम्पन्न भएको छ ।

उदघाटन सत्र शुरु हुनु अघि बेसीशहरमा शोभायात्रा समेत गरिएको थियो ।

प्रस्तुत छ, त्यस उक्त कार्यक्रमको फोटो फिचर