
काठमाडौं : नेकपा एकीकृत समाजवादी केन्द्रीय पोलिट्ब्युरो सदस्य तथा युवा संघ नेपालका इन्चार्ज दिलु पन्त पोखरा महानगरको मेयरमा सिफारिस भएकी छन ।
पन्त विगत लामो समयदेखि विद्यार्थी राजनीति गर्दै र पछिल्लो समय पाार्टिको महत्वपूर्ण पदमा रहेर काम गर्दै आएकी छन ।
