
तेह्रथुम :लालीगुराँस नगरपालिका १ रातोपाटि भुल्के स्थित तीन नाल भरुवा बन्दुक सहित तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्ष ३६ को राम बहादुर गुरुङ्ग, बर्ष ३५ को मनोज गुरुङ्ग, बर्ष ३४ को प्रेम गुरुङ्ग लाई लसुने प्रहरीले शुक्रबार (हिजो) प्रक्राउ हो ।
तीनै जना लाई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बसन्तपुर ल्याइएको ईलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमका प्रहरी निरिक्षक मान प्रसाद श्रेष्ठले बताएका छन ।
गस्तीमा रहेको प्रहरी संग जम्काभेट भए सँगै नियन्त्रणमा लिएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए।
