

सुजन तिमल्सिना
सिन्धुपाल्चोक :मेलम्चीमा लगातार परेको वर्षाले मेलम्ची वडा नं.११ मा एक घर बगाएको छ ।
स्थानीय गोपाल दुलालको ३ तल्ले घर बिहान आएको बाढीले ढालेको र अहिले खोलाको बहाव बढेको देवराज सुवेदीले जानकारी दिए।
मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहने लाई सुरक्षित रहन अनुरोध गरिएको छ ।
