फेसबुक, टिकटक मार्फत अश्लि शब्दहरु प्रयोग गरी पोष्ट गर्ने व्याक्ती पक्राउ


दाङ: दाङमा अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । महिलाहरुको नाम र फोटे प्रयोग गरी फेसबुक, टिकटक मार्फत अश्लि शब्दहरु प्रयोग पोष्ट गर्ने र सम्झाउन खोज्दा पीडितहरुलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा घोराहीबाट एकयुवकलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ बुद्धि ग्यारेज बस्ने १९ वर्षीय डेविट पुन रहेका छन् ।
पक्राउ परेका पुनलाई अभद्र कसुरमा मुद्धा दर्तागरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय द
दाङका प्रहरी प्रवक्ता  मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।