काठमाडौं :विपक्षी गठबन्धनको बैठक बस्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो ।
बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल हुने नेताहरुले बताएका छन् ।