दैलेखको भैरवीमा भारी वर्षाका कारण घर भत्किदा एकको मृत्यु


दैलेख :दैलेखको भैरवी गाउपालिका वडा नम्बर २ बालेसैनिमा आज विहान अबिरल वर्षाका कारण घर भत्किएर एक जनाको मृत्य भएको छ ।मृत्यु हुनेमा स्थनीय ६२ वर्षिय लक्ष्मी थापा रहेको भिजन न्युज नेपाल दैलेखका संवाददाता पुष्कर खड्काले जानकारी दिएकाछन। अहिले थापाको सवलाई पोष्टमार्टनका लागी दुल्लु अस्पतालमा लगिएको छ ।