
रेश्मा बिसुङ्के
धादिङ्ग :जिल्ला प्रशासन कार्यलय, धादिङ्गले निषेधाज्ञा १ हप्ता थप गर्ने निर्णय गरेको छ ।
आज बसेको जिल्ला कोभिड ब्यबस्थापन समिति, धादिङ्गको बैठकले आज असार ८ गते मंगलबार राती १२ बजेसम्म लगाईएको निषेधाज्ञा १ हप्ता थप गर्ने निर्णय गरि प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा थप भए संगै अब धादिङ्गमा असार १५ गते राती १२ बजे सम्म निषेधाज्ञा कायम हुनेछ भने अन्य ब्यबसाय तथा सवारी साधनहरु केन्द्रले तोके बमोजिम हुने समेत जनाएको छ ।
