बुटवल उपमहानगरपालिकाको नगर सभाको नवौं अधिवेशन आजदेखि सुरु

दिपेश राज नेपाल
बुटवल :उपमहानगरपालिकाको नगर सभाको नवौं अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको दोस्रो बैठकमा आगामी आव २०७८र०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

यसअघि अधिवेशनको पहिलो बैठकले शोक प्रस्ताव पारित गरेको थियो । उपमहानगरका जनप्रतिनिधि नवीन थापा, राष्ट्रसेवक कर्मचारीहरु नारायण ज्ञवाली र शेषराज बास्तोलाको कोभिड(१९ का कारणले निधन भएको थियो ।