लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा मुकुन्द आचार्य

बुटवल : नेपाल सरकारले नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डिआईजी) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा मुकुन्द आचार्यको सरुवा भएका छन भने त्यहाँ कार्यरत रबिन्द्र धानुकको प्रहरी प्रधान कार्यालय सरुवा भएको छ ।