ह..ह.. माले ह..ह.. कला र किसान संग संगै (रमाइलो रोपाई फोटो फिचर)

सिन्धुली :ठिक यतिबेला,देशमा झरि कतै जरुरी,कतै बढी भैरहेको छ। कृषि प्रधान देश नेपालमा असार लागेसंगै खेतमा धान रोप्नको लागि पानीको जरुरी छ। तर लगातारको झरीले देशको विभिन्न ठाउँमा बाढी पहिरोको कारण नगण्य क्षति पनि पुगेको छ।

यतिबेला राष्ट्रीय स्तरको कला संग्राहलय निर्माणमा जुटिरहेको कला घर सिन्धुलीका कलाकार हरु धमाधम खेतमा धान रोप्दै छन्। संगै मौलिक असारे गीत र दोहोरी गाउँदै मनोरञ्जन सहित कलाघर टोलि किसानी र कलालाई संगै डोहोर्याउदै छन।

कलाघर टिमले हरेक बर्ष विभिन्न जात जातिका भेषभुषा र मौलिक बाजा गाजा साहित खेतमा रोपाइ र मनोरञ्जन सहित किसान र कलाकार दुबैको हौसला बढाउने कार्य गरिरहेको छ।

 

तस्बिर : कला घर सिन्धुली परिवार

नोट:अनुमतीविना फोटो डाउनलोड गरी प्रयोग गर्न निषेध गरिएको छ

यो पनि पढ्नुहोस:

“भिजनसँगको शनिबार”मा सिन्धुली कलाघर