मालपोत कार्यलय दैलेखमा क्रमबद्द रुपमा सेवा सुचारु गरिने

पुस्कर खड्का
दैलेख :विश्वभर तिब्र रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्ट देखियसँगै दैलेखमा पनि निषेधाज्ञा भयको छ । दैलेखमा निषेधाज्ञा केही खुकुलो भएसगैँ आज देखि मालपोत कार्यलय दैलेखले क्रमबद्द रुपमा सेवा सञ्चालन गर्ने भयको छ । आज असार (१)गतेदेखि स्वास्थ्य सेवाका सम्पूर्ण मापदण्ड पूरा गरि नियमित सेवा प्रबाह सुचारु हुने भयको छ ।
यस्तै
आइतबार :नारायण नगरपालिका
सोमबार :नारायण नगरपालिका र महाबु गाँउपालिका
मंगलबार :नौमुले गाँउपालिका
बुधबार :डुङ्गेश्वर गाँउपालिका
बिहिवार :गुराँस गाँउपालिका
सुक्रबार :भगवतिमाइ गाँउपालिका
गरि सेवा प्रबाह सुचारु हुने मालपोत कार्यलय दैलेखका अधिकृत बालकृष्ण राना मगरले बताए ।