सेवाका लागि युवा संस्थाद्वारा थुलुङदुधकोशी गाउँपालिकालाई स्वास्थ सामग्री सहयोग

बिकाश वास्तोला
सोलुखुम्बु :अहिले कोरोना महामारी फैलिएको विषम परिस्थितिमा सेवाको लागि युवा संस्थाका सेवकहरु भने सेवाकोलागि निरन्तर लागि परिरहेका छन ।
सेवाकालागि युबा सस्थाद्वारा सोलुखुम्बुको थुलुङदुधकोशि गाउँपालिकालाई करिब दश लाख बराबरको महत्त्वपूर्ण स्वास्थ सामाग्री प्रदान गरेको छ ।

जसमध्ये अक्सिजन कनसर्न्ट्रेटर ६ थान ,माक्स ६ बक्स ,ग्लोब्स १ बक्स ,सेनिटाइजन ५ बक्स प्राप्त भएको गाउँपालिका अध्यक्ष अशिम राईले जानकारि दिएका छन।