हेम गुरुङद्धारा तमु समाज बिलन्दुलाइ १६लाख बराबरको जगा दान

 

हेमराज गुरुङ
ओखलढुङ्गा:ओखलढुङ्गाको चम्पादेबी गाउँपलिका वडा न ८ बस्ने हेम गुरुङले तमु समाज बिलन्दुलाइ १६लाख बराबरको जगा दान गरेका छन । उनले जेठ २५ गते तमु समाज विलान्दुलाई जग्गा पास गरिदिएका हुन ।

विभिन्न संघ संस्थामा सहयोग गर्दे आएका गुरुङले आफुसँग भएको जग्गा संस्थाको नाममा पास गरेको भिजन न्युज नेपाललाई जानकारी दिएका छन ।समाज सेबि हेम गुरुङले कल्पेश्वर मन्दिर र विभिन्न संघ,सस्थालाई पनि निरन्तर सहयोग गर्दै आएका छन ।