एकै दिन कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु, ९,२४७ जनामा संक्रमण

काठमाडौं :कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।