धादिङ जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको निधन

काठमाडौं :धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।