राष्ट्रीय सभा सदस्य उपनिर्बाचन २०७८ अपडेट:२ सय ७६ मत खस्यो १४ खस्न बाकी

दाङ :लुम्बिनि प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि जारी मतदानमा अब १४ मत खस्न बाकी रहेको छ । विहान ९ बजेदेखी जारि मतदानमा अहिलेसम्म २ सय ७६ मत खसेको छ । कुल ३ सय मतदाता मध्ये अहिलेसम्म २ सय ७६ मत खसेको हो ।

राष्ट्रीय सभा सदस्य उपनिर्बाचन २०७८ अपडेट
ख़सेको मत १२:०० बजेसम्म
स्थानीय तर्फ: म. ७३ पु. १०१
प्रदेशसभा तर्फ: म २९ पु.४९
कोभीड़ केंद्रमा:प्रदेशको३ स्थानीय. २१ जना
जम्मा: २७६