

काठमाडौँ : मुकुन्देको नामले परिचित मुकुन्द घिमिरिले,हालको नेपालको राष्ट्रीय गित सयौ थुँगा अपुरो रहेको भन्दै आफुले नयाँ राष्ट्र गान लेखेका छन् ।
व्याकुल माईला कृत सयौ थुँगा गीतमा गणतन्त्र,पशुपतिनाथ,किसान र दरवार शब्द नभएका कारण यो गित अपूर्ण छ भन्दै आफुले नयाँ समाबेसी गित लेखेको घिमिरेले दाबि गरेका छन् ।
घिमिरे भन्छन ” मैले लेखेको यो गितमा लय र गायन को काम गरेर सुनाउने हो भने देश जर्याक जुरुक उठछ” साथै उनले संगीतकारहरुलाई गीतमा संगीत भरेर गायक हरुलाई गाउँ अनुरोध पनि गरेका छन ।
मुकन्द घिमिरेले लेखेको राष्ट्र गान यस्तो छ ।
हाम्रो जनता हाम्रो देश प्राण भन्दा प्यारो छ
पुर्व-पश्चिम रेलको सपना पहाड भन्दा दरो छ
बहुलवादी दुनियाँको हितकारी प्रतिस्पर्धा
सगरमाथा फेदीमा पशुपतिनाथ ले कल्याण गर्दा
हिमाल भन्दा पारि पनि,मधेशको टारी पनि
करोडौ जनतालाई लोकतन्त्रको छाहारी पनि
घरमा नबस्ने बुद्द,कहिल्यै नगल्ने किशान
नारायणहिटि हामि पुग्दा गणतन्त्रको निशान ।
