युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिइने

काठमाडौं :सरकारले युवा उद्यमीलाई सरकारले १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र८९ को बजेट प्रस्तुत गर्दै युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने बताएका हुन । स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने उनले बताए ।