वृद्धभत्ता अब मासिक ४ हजार,सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि


काठमाडौ :सरकारले वृद्धभत्ता बढाएको छ ।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्धभत्ता मासिक ४ हजार पुर्याइएको जानकारी दिए। उनले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको जानकारी पनि दिए।