दैलेखको दुल्लु नगरपालिका- ४ मा २३ जनामा कोरोना पोजेटिभ

नारायण रिजाल
दैलेख :दैलेखको दुल्लु नगरपालिका र दुल्लु अस्पतालको कोभिड स्वास्थ्य शिबिर संचालन भएसँगै वडा न चार ४ मा आज ६४ जनाको एन्टिजेन्ट परिक्षण गरिएकोमा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

दैलेख जिल्ला दुल्लु नगरपालिकामा कोरोना न्यूनीकरण का लागि दुल्लुनगरपालिकाले कोरोना शिविर संचालन मा ल्याएको हो । कोरोना शिविर अन्तर्गत आज दुल्लू नगरपालिका वार्ड न ४ को वडा कार्यलय मा नै सन्चालन गरिएको थियो ।