दैलेखको रानिमत्तामा प्रहरिद्धारा मादक पदार्थ नियन्त्रण

पुष्कर खड्का
दैलेख :कोभिड -१९ ब्यवस्थापन र रोकथाम कार्यन्वयनको क्रममा मिति २०७८ जेठ १३ गते रानिमत्ता प्रहरी चौकि को टोलिले खाद्य सामाग्री बोकेर आयको क.प्र ००२००१ च ०३१८ को सवारि साधनबाट मादक पदार्थ नियन्त्रणमा लिएको छ ।सुर्खेत देखि दैलेखको भगवतिमाई गा.पा जाने क्रममा जाँच गर्ने बेला भित्र लुकाई छिपाई राखियको ( निषेधाज्ञा मा निषेधित गरिएको मादक पदार्थ लिचि १५ काटुन (४५० थान ) र बियर ५ काटुन (६० थान )बरामद गरि नियन्त्रण मा राखियको रातिमत्ता प्रहरि चौकि कार्यलय दैलेखले जानकारि दिएको छ ।