फियान नेपालको केन्द्रिय अध्यक्षमा गोकर्ण रुपाखेती निर्वाचित

काठमाडौं : फियान नेपालको केन्द्रिय अध्यक्षमा सामाजिक अभियन्ता  गोकर्ण रुपाखेती निर्वाचिन भएका  छन् ।

फियान नेपालको बिहिबार बानेश्वरमा सम्पन्न भएको १६ औँ साधारणसमाले रुपाखेतीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

संस्थाको उपाध्यक्षमा ईन्दिरा शंकर,महासचिवमा राम बहादुर पुन, सचिवमा मदन जोशी र कोषाध्यक्षमा सफल सुब्बा निर्वाचिन भएका छन्।

फियान नेपालले राष्ट्रिय स्तरमा खाद्य अधिकार र खाद्य सम्प्रुभताको क्षेत्रमा पैरवी गर्दै आईरहेको छ ।